भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई मोना बेल्जीयमको पचास हजार सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई वेल्जीयममा रहेका राखु निवासीहरुले पचास हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जीयमका निवर्तमान अध्यक्ष एवम् मोना आइइसीका महासचिव घनश्याम शाहीले बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्याक्रमका विच सो आर्थिक सहयोग रकम स्वर्गिय भण्डारीका धर्मपत्नी मिना भण्डारीलाई प्रदान गर्नुभएको … Continue reading भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई मोना बेल्जीयमको पचास हजार सहयोग